पोखरा, ९ भदौपोखरा बहुमुखी क्याम्पसले आयोजना गरेको जील्लास्तरिय अन्तरमावि छात्रा भविबल प्रतियोगितामा बिभिन्न आठवटा बिद्यालय आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।पोखरा बहुुमुखी क्याम्पस खेलकुद मैदानमा शुक्रबार देखि शुरु भएको उक्त प्रतियोगीतामा कास्की जील्लाभरका २३ बिद्यालयले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धाबाट पश्चिमाञ्चल मावि, गुरुकुल बिद्यासदन, शान्ता मावि , मदरल्याण्ड, करुणानिधि एजुकेशन फाउण्डेशन, तालबाराही, कन्या क्याम्पस, र न्यू ग्यालेक्सी क्वाटर फाइनलमा पुगेका छन् । उक्त बिद्यालयहरु आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्दैछन् ।क्याम्पसमा बिद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अन्तर्गत पोखरा बहुमुखी…
पुरा पढौ