पोखराको लेकसाइडमा सञ्चालनमा आएको लेभल्स क्लबले विशेष साँगीतिक साँझ गर्ने भएको छ । गत वर्षको मंसिर २७ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको क्लबले एक वर्ष सफलता पुर्वक पूरा गरेको अवसरमा यही मंसिर २७ गते शनिबार विशेष वार्षिकोत्सव कार्यक्रम आयोजना गर्न लागेको क्लबका सञ्चालक अमित रोक्काले जानकारी दिए । सञ्चालक रोक्काका अनुसार वार्षिकोत्सवमा आन्तरिक तथा वैदेशिक पर्यटकलाई लक्षित गर्दै थप आकर्षक मनोरञ्जनका प्रस्तुति रहनेछन् ।क्लबमा रेस्टुरेन्टसहितको डिस्को, लाइभ डिजे शो, लोकप्रिय कलाकार निसान पुन, ‘घोरेपानी डाँडैमा गीतका गायक चन्द्र पुन,…
पुरा पढौ