पोखरा महानगरपालिका वडा नम्बर १ को वडा कार्यालय शुक्रबारदेखि अनिश्चितकालका लागि स्थगित भएको छ । वडा कार्यालयका कर्मचारीमा कोरोना भाईरस संक्रमण भएपछि वडा कार्यालयले शुक्रबारदेखि अनिश्चितकालका लागि वडा कार्यालय बन्द गरेको हो ।
वडा कार्यालय शुक्रबारदेखि अनिश्चितकालका लागि स्थगित भएको जनाउँदै वडा कार्यालयले अन्य सर्वसाधारणलाई पनि बाहिर हिंडडुल नगर्न आग्रह गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।