‘शान्तिका लागि फुटबल’

     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७८ मा प्रकाशित

स्पेनको घरेलु फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले वान्डा मेट्रोपोलिटानो स्टेडियममा प्रदर्शनमा राखिएको नेपालको राष्ट्रिय फुटबल टिमको जर्सी। ‘फुटबल फर पिस एक्जिविसन’ अर्थात् ‘शान्तिका लागि फुटबल’ नाम दिइएको उक्त प्रदर्शनीमा नेपालको फुटबल जर्सी प्रदर्शनीमा राखिएको हो। तस्बीरः सामाजिक सञ्जाल

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।