तातोपानी कुण्डमा डुब्दै विरामीहरु


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित



प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगास्थित तातोपानी कुण्डमा निको हुन नुहाउँदै बिरामीहरु। कोरोनाको दोस्रो लहर देखिएपछि ५ महिनासम्म बन्द भएको तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो।तस्बीरः सामाजिक सञ्जाल



सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।