आहा ! 


     एभरेस्ट आवाज    
     मंसिर १७ गते २०७९ मा प्रकाशित




गुल्मी जिल्लाको पर्यटकीय स्थल रेसुङ्गाबाट देखिएका हिमशृङखला । तस्बिर रासस
काठमाडौँको चन्द्रागिरी डाडाँबाट काठमाडाँै उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य । यहाँबाट उपत्यका लगायत हिमशृङखलाको दृश्य अवलोकन गर्ने सकिन्छ । तस्बिर : रासस
काठमाडौँको चन्द्रागिरि डाडाँबाट देखिएको लाङटाङ हिमालको दृश्य । यस स्थानबाट हिमालको दृश्य अवलोकन गर्ने सकिन्छ । तस्बिर : रासस
जाजरकोटको नलगाड नगरपालिका – ४ स्थित लहँमा तोरीको ब्लक क्षेत्रमा लगाएको तोरी । नगरपालिकाले तोरी ब्लक विकास कार्यक्रम सञ्चालन गरी आयतीत तेल विस्थापित गर्न अभियान चलाएको छ । तस्बिर : रासस
चितवनको इच्छाकामना गाँउपालिका ५ पामडाँडाबाट देखिएको हिमाल, पहाड र बादलको दृश्य । तस्बिर : रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।