पोखरा, साउन १९ बा–आमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा खर्चिन सरोकारवालाहरुले आग्रह गरेका छन् । प्रेरणा नेपालले विहीबार पोखरामा आयोजना गरेको ‘स्वरोजगार प्रवद्र्धनमा सरकार, गैरसरकारी, राजनीतिक दल र नीति क्षेत्रको भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मुख्यमन्त्री, मन्त्री र नेताहरुको बुबाआमाको नाममा खुलेका ट्रष्टका लागि विनियोजित बजेट स्वरोजगार उत्पादनमा लगाउन आग्रह गरेका हुन् । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सत्तारुढ नेताहरुको बा–आमाको नाममा खुलेका ट्रष्टलाई करोडौं रुपैयाँ बजेट विनियोजित गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका…
पुरा पढौ