पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ का नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले बाहृवटा महत्वपुर्ण कामको तत्काल सुरुवात गर्ने गरी पदभार ग्रहण गरेका छन् ।पदभार ग्रहण कायृक्रममा बोल्दै नव निर्वाचित वडा अध्यक्ष सन्तोष बास्तोलाले वडाको मुख्य चोक चोकमा सिसी क्यामरा राख्ने र पहिलो महिनाको तलब त्रिशत्ती दुर्गा मन्दिर लाई दिने, वार्ड भरिको खाल्टोहरु सबै टाल्न लगाउने र बाटो छेउको नाली वार्ड भरिको सफा गर्न लगाउने, वार्ड मा ब्यबस्थित पार्क, पार्किङ र कम्पाउन्ड लगाउँने प्रकृया सुरु गर्ने, सितलदेवी मन्दिरमा टोल्,…
पुरा पढौ