पोखरा, बैशाख १३ माछापुच्छ«े गाउँपालिकाको अध्यक्षका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सो गाउँपालिकामा ४ दल र एक स्वतन्त्रले अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिनेमा एमालेका विक्रम गुरुङ, कांग्रेसका मीनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, मंगोल नेसनल अर्गनाइजेसका डमराज मगर र स्वतन्त्र उम्मेदवार पानबहादुर जिसीले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । माछापुच्छ«े गाउँपालिकाको उपाध्यक्षमा ६ वटा पार्टीका ४ महिलासहित ६ जनाले उम्मेदवारी दिएका छन् । माछापुच्छ«ेमा एमालेकी सीता तिवारी, कांग्रेसकी सीता अधिकारी, माओवादी…
पुरा पढौ