पाँचदलीय गठबन्धनले ‘फेवा टु बेगनास मेट्रो’ चलाउने महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । पाँचदलीय गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा फेवातालदेखि बेगनास तालसम्म ‘फेवा टु बेगनास मेट्रो’ चलाउने उल्लेख छ । ‘पोखरा महानगर पाँचदलीय गठबन्धन सरकार ,विकास हामी सबैको अधिकार’ भन्ने नारा दिएर बनाइएको घोषणा पत्रमा फेवा टु बेगनासको १० किलोमिटर क्षेत्रमा मेट्रो चलाउन ‘आफ्नो गाउँ, आफ्नो शहर, आफैं बनाऔं’ भन्ने अभियान अगाडि सारेर मेट्रो चलाउने जनाइएको छ । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा…
पुरा पढौ