पोखरा, पुस २३ गते । नेपाल डेमोक्रयाटीक लयर्स एशोसिएसन कास्कीले नेपाली कांग्रेसको १४ औ महाधिवेसनमा बिभिन्न पदमा निर्वाचित भएका आफ्ना सदस्यहरुलाई पोखरा शुक्रबार सम्मान गरेको छ ।सम्मानित हुनेमा गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापा, बरिष्ठ अधिवक्ता बिश्व धिमीरे, रामचन्द« त्रिपाठी ,रमेश पौडेल लगाएतका दर्जनै कानुन ब्यवसायी रहेका छन ।सम्मान कार्यक्रमा बोल्दै नेपाली काग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्माले काग्रेसमा मात्र स्वतन्त्र न्यायापालीका र स्वतन्त्र प्रेसको परिकल्पना गर्ने सकिने बताए ।उहाँले लोकतान्त्रीक कानुन ब्यवसायले कानुनिराज…
पुरा पढौ