पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा रहेको श्री शुक्रराज माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेलम्बो नेपालले भौतिक उपस्थितिमै शैक्षिक शत्र ७८÷७९ का लागि नयाँ कक्षा भर्ना अभियान सञ्चालन गर्न सहयोग पुगोस् भन्ने उद्धेश्यले डिस्पोजिवल मास्क, फेस सिल्ड, केएन ९५ मास्क, सेनिटाईजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्याण्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल र कोभिड १९ सम्बन्धी सचेताना ब्रोसरलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो । विद्यालयलाई २७ हजार १ सय ६० रुपैया…
पुरा पढौ