घरमै ज्येष्ठ नागरिकलाई भत्ता

शव व्यवस्थापन चुनौती

कोरोना सङ्क्रमणले तीनको मृत्यु
जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा ८४ वर्षीया महिला र ७० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ । राप्ती नगरपालिका–५ निवासी ८४ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः१९ बजे मृत्यु भएको हो । कात्तिक ५ गते श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई अस्पताल भर्ना भएकी उनमा ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।…
पुरा पढौ
प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।यसैगरी मन्त्री कार्कीका…
पुरा पढौ
फूलपाती भित्र्याउँदै

लिफ्टिङ खानेपानी आयोजना
रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा सञ्चालित दूधकोशी लिफ्टिङ खानेपानी आयोजनाका लागि फलामे पाइप जडान गर्दै प्राविधिक । तीन वर्षभित्र पूरा गर्ने गरि प्रदेश सरकारको रु नौँ करोड ११ लाख छ हजार लगानीमा उक्त खानेपानी आयोजनाको काम शुरु गरिएको हो । तस्वीर ः केदार मगर, रासस
पुरा पढौ
गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका…
पुरा पढौ
करेन्ट लागेर सैनिक जवानको मृत्यु

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

होसियार ! दशैंमा कोरोना कोसेली नबनोस्
के तपाईं दशैं मनाउन मूल घर फर्किदै हुनुहुन्छ ? कि तपाईं आफू भन्दा ठूलाबडाको हातबाट टीका लगाउन आफन्तकोमा जाने योजनामा हुनुहुन्छ ? यदि तपाईं त्यस्तो योजनामा हुनुहुन्छ भने आजै र अहिल्यै सचेत हुनुस्, किनकि तपाईंको त्यो योजनाले दशैं दशामा बदलिन सक्छ । खुसियाली साट्न गएको घरमा रुवाबासीको उत्पात मच्चिन सक्छ । अनि हाँसीखुसी बसेको परिवारमाथि बज्रपात पर्नसक्छ । कारण एउटै छ कि तपाईं जुन हाँसीखुसी भर्न मूल घरमा जानुहुन्छ वा आफन्तकोमा टीका थाप्न जानुहुन्छ त्यहाँ तपाईंको कारण कोरोना सर्न सक्छ…
पुरा पढौ

आज २०८३ साल भाद्र ८ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।…
पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको छ । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको…
पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं… 