होसियार ! दशैंमा कोरोना कोसेली नबनोस्
के तपाईं दशैं मनाउन मूल घर फर्किदै हुनुहुन्छ ? कि तपाईं आफू भन्दा ठूलाबडाको हातबाट टीका लगाउन आफन्तकोमा जाने योजनामा हुनुहुन्छ ? यदि तपाईं त्यस्तो योजनामा हुनुहुन्छ भने आजै र अहिल्यै सचेत हुनुस्, किनकि तपाईंको त्यो योजनाले दशैं दशामा बदलिन सक्छ । खुसियाली साट्न गएको घरमा रुवाबासीको उत्पात मच्चिन सक्छ । अनि हाँसीखुसी बसेको परिवारमाथि बज्रपात पर्नसक्छ । कारण एउटै छ कि तपाईं जुन हाँसीखुसी भर्न मूल घरमा जानुहुन्छ वा आफन्तकोमा टीका थाप्न जानुहुन्छ त्यहाँ तपाईंको कारण कोरोना सर्न सक्छ…
पुरा पढौ
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

महिला उद्यमशील केन्द्र सञ्चालनमा
चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार…
पुरा पढौ
आजदेखि ५ दिन बैंक नखुल्ने

आज महासप्तमी अर्थात फूलपाती

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ

रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थप्ने मन्त्रिपरिषदको निर्णय

लोकगायक श्रेष्ठको निधन

पूर्वमन्त्री बाँस्कोटालाई सङ्क्रमण

छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना


पोखराको अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाज ३० औं बर्षमा प्रवेश गरेको छ। लामाचौरमा स्थापित समाजले स्थापना दिवसको अवसरमा सोमबार सुरथेश्वर गण्डकी गौंशालालाई…
आज २०८३ साल भाद्र ८ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।…
पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको छ । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको… 