पोखरा लेडी जेसीजले राधाकृष्ण वृद्धाश्रम, गगनगौंडामा आश्रित वृद्ध वृद्धालाई न्यानो कपडासहित अत्यावश्यक सामग्री वितरण गरेको छ । जेसीजको वार्षिक कार्यक्रम अन्र्तगत आश्रममा आश्रय लिईरहेका ५० जना जेष्ठ नागरिकलाई जाडोबाट जोगाउन न्यानो कपडा सहित उनीहरुका लागि आवश्यक सामाग्री हस्तान्तरण गरेको कोषाध्यक्ष रेजीना कटुवालले जानकारी दिईन् । सो सामाग्री कार्यक्रमका प्रमुख अतिथि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्ष ऋषिराम जमरकटेल,राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष विश्वराज लामिछाने,समाजसेवी मीनबहादुर भण्डारी,लेखनाथ जेसीज वर्ष २०२६ का अध्यक्ष सर्वेन्द्र न्यौपाने, पूर्व अध्यक्ष मिनु श्रेष्ठ कुवँर तथा…
पुरा पढौ