यही फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी एमाले कास्की निर्वाचन क्षेत्र नं. ३ मा चुनावी प्रचार अभियानलाई तीब्र बनाएको छ । एमाले उमेद्वार दामोदर पौडेल, समानुपातिक उमेद्वार दीपक बहादुर पौडेलसहितका नेता कार्यकताले क्षेत्र नं. ३ का बिभिन्न स्थानमा पुगी मतदातासँग भेटघाट गर्दै सुझाव संकलन गरेका छन् । सोही क्रममा निर्वाचन परिचालन कमिटी पोखरा १९ को आयोजनामा, लामाचौर, घार्मी, पुरञ्चौर लगायतका क्षेत्रमा घरदैंलो गरेको एमाले नेता सुरेन्द्रमानसिंह भण्डारीले जानकारी दिए । घरदैलो तथा मतदाता भेटघाटका क्रममा उमेद्वार पौडेलले आफुले जनताका…
पुरा पढौ