थारु साहित्य तथा इतिहास अभिलेख गर्न बाँकेमा थारु राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिकाको फत्तेपुरमा यही माघ २० देखि २३ सम्म हुने सम्मेलनमा थारु साहित्यको समकालीन अवस्थाबारे अन्तरसंवाद, सिर्जनात्मक लेखनको खोजी, थारु मानक भाषा लेखन, संस्कृतिको भेषभुषाबारे अन्तरक्रिया गरी इतिहास अभिलेख गरिने थारु लेखक सङ्घका केन्द्रीय सदस्य शेखर दहितले जानकारी दिए । उनका अनुसार, सम्मेलनमा थारु तथा गैरथारु साहित्यकारबीच अनुभव आदानप्रदान गर्ने, प्रकाशित कृतिको विमोचन र बिक्री तथा प्रवद्र्धनसमेत गरिने छ । थारु लेखक सङ्घको…
पुरा पढौ