स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शुरु गरेको ‘यूवा उद्यम कार्यक्रम’का लागि यस वर्ष ६ जनाको समूह छनोट भएको छ । पलिकाभित्र युवा व्यवसायीको संख्या वृद्धि गर्दै उत्पादनसँगै रोजगार बढाउने उद्देश्यले शुरु गरिएको कार्यक्रममा वडा नं. २ स्थित सिद्धार्थ बेकरी उद्योग, खड्केटारी उद्यमशिल च्याउ फर्म, प्रगतिशिल व्यवसायीक कृषि फर्म, वडा नं. १ स्थित उपल्लो कुँडुले पशुपंक्षि एग्रो फर्म, वडा नं. ३ स्थित पञ्चासे कृषि तथा पशुपालन, वडा नं. ५ स्थित उद्यमशिल युवा एग्रो फर्म छनोट भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको…
पुरा पढौ