मानहुँकोटमा पर्यटक

आफ्नै खेतबारीमा रमाउँदै युवा

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

घरवासमा घुम्न आउने पर्यटक बढ्दै

पुरानो तुइनको ठाउँमा झोलुङ्गे पुल निर्माण गरिने : मन्त्री फुयाँल

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

झोलामा खोला राख्ने परिपाटीको अन्त्य गरौंः मुख्यमन्त्री गुरुङ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारीसहित परिवारका ६ जनालाई कोरोना

सुनको भाउ बढ्यो
कार्तिक १६ काठमाण्डौ । साताको पहिलो दिन सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले बढेको छ । भाउ बढेसंगै आज सुन तोलाको ९५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी भाउ पनि तोलामा १५ रुपैयाँ बढेको हो ।
पुरा पढौ

सौराहपछि भैरहवा र पाल्पामा छलफल र अन्तरक्रिया गरी यसवर्षको तीन दिने जाउँ है पोखरा अभियान हालै सम्पन्न भएको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका…
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित जीवनीपरक चलचित्र निर्माण हुने भएको छ। निर्देशक मिलन चाम्सले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री केकी…
पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ… 