मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु
पोखरा, माघ १८पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो ।विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् ।विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम…
पुरा पढौ
मेट्रोपोलिटन एकेडेमीमा मनाइयो सहिद दिवस

रोटरी क्लब अफ पोखरा लेकसाइडद्वारा विद्यालय पोशाक वितरण

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

मङ्गला मा. वि. सोतीपसलको हीरक जयन्ती शुरु, सञ्चार मन्त्री गुरुङले गरे समुद्घाटन

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

अन्नपूर्ण सीतापोखरीका विद्यार्थीलाई लायन्सको न्यानो कपडा

पर्वतका दुई सामुदायिक क्याम्पस ‘मर्ज’


मोर्डन इरा टुर्स एन्ड ट्राभल्स १९ औं बर्षमा प्रवेश गरेको छ । १९ औं बर्ष प्रबेशको अवसरमा कम्पनीले एक कार्यक्रमका बिच उत्कृष्ट सेवा गरेका कर्मचारी…
नेपालीहरुका चाडपर्वको अवसरमा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले दसैं…
गत भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट आहत बनेका रसुवाको उत्तरगया गाउँपालिकाका बाढीपीडितका लागि दक्षिण कोरियाली कलाकार तथा लेखक कु ह्युन किमले ५…
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति… 