पोखरा । पोखरा - ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा सहारा क्लब पोखराका पूर्व अध्यक्ष तथा जिल्ला खेलकुद समिति कास्कीका कार्यबाहक अध्यक्ष केशवबहादुर थापाको संयोजकत्वमा रु १,०४,०००/- (एक लाख चार हजार रुपैया) वरावरको १२ सेट डेक्स वेन्च सहित १ सेट कुर्ची टेवल हस्तान्तरण गरेका छन् ।पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फर्निचर सहयोग संकलन कार्यक्रमका संयोजक केशवबहादुर थापाले क्यानडामा रहनुहुने संजिव र सोनाम थापा, अतित र कुसुम गुरुङ ,रोहन आले मगर,…
पुरा पढौ