जेठ २३ पोखरा । पोखराको सेन्ट मेरिज विद्यालयले विभन्नि कार्यक्रमहरुसहित विश्व वातावरण दिवस मनाएको छ । पोखरा १५ स्थित नयाँगाउँमा रहेको विद्यालयले विद्यालय तथा सार्वजनिक स्थानहरुको सरसफाई गर्दै बुधबार वातावरण दिवस मनाएको हो । दिवसका अवसरमा विद्यालयका छात्राहरुले पोखराका विन्दवासिनी मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, बौद्ध अर्घौँ सदन, गीता मन्दिर, जेयष्ठ नागरिक केन्द्र पोखरा १५ मा सरसफाई गर्नुका साथै सरसफाईका सामग्री हस्तान्तरण गरेको शिक्षक सुमन अधिकारीले जानकारी दिए । यसका साथै उनीहरुले उनीहरुले पोखराका विभिन्न ३ वटा विद्यालयमा…
पुरा पढौ