जिल्ला समन्वय समिति कास्कीले यातायात क्षेत्रका समस्या र सरोकारका बिषयमा चासो देखाएको छ । यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने बिषयमा शुक्रबार सरोकारवालाहरूसंग अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, कास्कीका प्रमुख लिलाधर पौडेलले यातायात क्षेत्रमा देखिएका समस्या र तिनीहरुको समाधान गर्ने तथा सेवाग्राहीका गुनासा समाधान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । उनले यातायात व्यबस्थित हुन चालक, र सह चालक व्यवस्थापन ,सडक पार्किङ ,सडक दुर्घटना र सबारी प्रदुषण व्यबस्थापनमा जोड दिए । अपाङ्ग र…
पुरा पढौ