अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ
सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो । विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल ९विन्दल० लाई बजरङ्ग पन्सारी ९अग्रवाल० र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको…
पुरा पढौ
लायन्स क्लब अफ पोखरा डल्फिन र पेन्गुईनद्धारा फलफूलका बिरुवा बितरण

तीन महिनामा गण्डकी प्रदेशमा सवारी दुर्घटनामा ३९ को मृत्यु

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ८ सय नजिक

कोरोना संक्रमित मिन गुरुङले पिसीआर गर्न नपाएपछि लेखे मुख्यमन्त्रीलाई खुल्ला पत्र : राज्यसंग गुहार माग्दा राज्य अमुक हुन्छ भने अपराधी को हुन्छ ?

‘कुनमिङ सहरले पठाएको स्वास्थ्य सामाग्री पोखरा आईपुग्यो’

पर्यटन ब्यबसायीलाई पलायन हुन नदिन राहत कार्यक्रम ल्याउँछौं ः मुख्यमन्त्री

बराल बने रेवान पोखराको अध्यक्ष

पोखराको पहिचान थप्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुग्यो


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि विद्यालयले प्रतियोगिता आयोजना गरेको…
मुलुकको कूल ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता…
पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गण्डकी प्रदेशस्तरीय चौंथो संस्करणको गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक शिक्षा परीक्षा दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता शनिबारदेखि सुरु…
पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले माध्यमिक शिक्षा परीक्षा दिएर बसेका विद्यार्थीलाई होटल व्यवस्थापन तथा हस्पिटालिटी सेवा सम्बन्धि प्रशिक्षण दिएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार… 

