आफ्नै कार्यकर्ताले भने, ‘ओलीमाथि पार्टीले कार्वाही गर्न सक्नुपर्छ’

पुस्तकसंगका स्मृतिहरु ..

कोरानाले पोखरामा २ सहित गण्डकी प्रदेशमा ४ को मृत्यू, मृतक संख्या ६७ पुग्यो

दशैं घर परिवारमै सिमित गर्न आग्रहसहित मुख्यमन्त्रीले दिए शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दशैंलाई घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै दशैंको शुभकामना दिएका छन् । मुख्यमन्त्री गुरुङले सोमबार शुभकामना सन्देश जारी गर्दै विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) कारण उत्पन्न विषम परिस्थितिमा मनाईन लागेकाले दशैंको टीका घर परिवारमा मात्र सिमित गर्न आग्रह गर्दै शुभकामना व्यक्त गरेका हुन् । साथै उनले परिवारमा बस्दापनि सामाजिक दुरी कायम गर्न, मास्क र सेनिटाईजरको आवश्यक्ता अनुसार प्रयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री गुरुङले बडादशैंको मुख्य दिन बिजयादशमीको अवसरमा…
पुरा पढौ
मुख्य न्यायाधीवक्ता घिमिरेसहित परिवारका ३ जना कोरोना संक्रमण

कोरोनाबाट पोखरामा थप चारको मृत्यु

बागलुङमै किबी र जडीबुटीको बिरुवा उत्पादन

गाउँमा छैन यसपालि दशैँको रौनक
पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा– १२ मा बसोबास गर्दै आउनुभएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैँमा आफ्नो घर पुग्नुहुन्थ्यो । घट्स्थापनादेखि छोराछोरीको विद्यालयमा दशैँ बिदा शुरु हुने भएकाले उहाँ त्यसको एक दुई दिनमै गाउँ पुग्नुहुन्थ्यो । तर यसपटकको दशैँमा भने उहाँ गाउँ जानुभएन । कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैँ मनाउँदै हुनुहुन्छ । “चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो, तर कोरोना सङ्क्रमणको त्रासले यस पटक घर जान पाइएन”, उहाँले भन्नुभयो, “बजारमा सङ्क्रमण…
पुरा पढौ
पोखरेली नागरिक अगुवाहरुले भने : सत्ता स्वार्थका लागि प्रधानमन्त्रीले राष्ट्रवादलाई नै बलि चढाए

गुणकारी जमरा : जसको प्रयोगले हुन्छ फाईदैफाईदा


आज २०८३ साल कार्तिक ७ गते शनिवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशालामा वृक्षारोपण गरिएको छ। कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा गरिएको…
म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को…
पोखराको बाटुलेचौरमा वृहद खेलकुद कार्यक्रम हुने भएको छ । भुतपुर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चको आयोजनामा आगामी पौष ९ र १० गते कार्यक्रम गर्न लागिएको मञ्चले जनाएको… 