कुशको शव बनाएर दाहसंस्कार
मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् । गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उहाँको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा…
पुरा पढौ
पत्रकार बास्तोला तथा सांसद द्वय गुरुङ र विष्ट सम्मानित

गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम कोषमा

पेस्तोल र वन्यजन्तु सामग्रीसहित तनहुँमा एक जना पक्राउ

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

प्रत्यक्ष र समानुपातिकले ७०/३० प्रतिशत हुनेगरी नि.क्षे.पू.वि.कार्यक्रमको योजना बाँडफाँड हुने

गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु

पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित

बाग्लुङपछि म्याग्दीपनि संकटग्रस्त जिल्ला

पौडेल बने फेवातालको चार किल्ला छुट्याउने कमाण्डर


आज २०८३ साल कार्तिक २२ गते आइतवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
राजनीतिमा आउने बाटो सबैका लागि एउटै हुँदैन। कोही विद्यार्थी राजनीतिबाट नेतृत्वमा पुग्छन्, कोही सामाजिक अभियान हुँदै राजनीतिक यात्रामा प्रवेश गर्छन्। तर व्यवसाय र व्यावसायिक क्षेत्रबाट…
२७ औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा गण्डकी आयुर्वेद अस्पताल, पोखराले खुला जनचेतनामूलक भिडियो…
पोखरेली गायक रोहनजंग कार्कीको नयाँ गीतको म्युजिक भिडियोको छायांकन गरिएको छ । लोक पप शैलीमा रहेको ‘राजा रानी’ गीतको कास्कीको पर्यटकीय गाउँ धम्पुसमा छायांङ्कन गरिएको… 