पोखरा । नेलम्बो नेपालको निःशुल्क स्वास्थ्य शिविर स्याङ्गजाको आँधीखोला गाउँपालिकामा सम्मपन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. ४, कास्कीमा रहेको नेलम्बो नेपालले स्याङ्गजा जिल्लामा रहेको आँधीखोला गाउँपालिकासँग सहकार्य गरी आँधीखोला गाउँपालिका वडा नं. १ मा रहेको पंचमुल प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । उक्त शिविरमाबाट ६ सय ३३ जनाले सेवा लिएका थिए । साथै शिविरबाट जर्नल फिजिसियनमा ४ सय ४३ सेवा, हाडजोर्नी सम्बन्धी २ सय ७८ सेवा, स्त्री रोग गाइनो सम्बन्धी, १सय…
पुरा पढौ