गण्डकी । पछिल्लो २४ घण्टामा गण्डकीका थप २९० जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६५४ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । बिहीबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १७० जना, तनहुँका १४ जना, गोरखाका एक जना, लमजुङका १७ जना र नवलपुरका चार जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका २६ जना, पर्वतका पाँच जना, बाग्लुङका १९ जना, म्याग्दीका…
पुरा पढौ