पछिल्लो २४ घण्टामा गण्डकीका थप २८७ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ५४२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आइतबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८७ जना, तनहुँका १० जना, लमजुङका तीन जना र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ । यस्तै स्याङ्गजाका १४ जना, पर्वतका एक जना, बाग्लुङका ४५ जना, म्याग्दीका आठ जना र मुस्ताङ जिल्लाका…
पुरा पढौ