नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालीलाई प्रवेशमा रोक लगाएको छ। नेपालसहित दक्षिण एसियाका अन्य ३ देशका नागरिक प्रवेशमा रोक लगाएका छन्। नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना समण उच्च जोखिममा रहेको भन्दै नेपालसहित ४ देशका नागरिकका लागि प्रवेशमा रोक लगाएको हो। दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन्। कोरोना संक्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन्। मलेसियास्थित नेपाली दूतावासका…
पुरा पढौ