पोखरा । गण्डकी प्रदेशमा सोमबार ३०८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी कास्कीका १७३ जनाले कोरोना संक्रमण जितेका छन् । निर्देशनालयका अनुसार सोमबार गोरखका ४६, स्याङ्जाका ४१, बाग्लुङका १७, म्याग्दीका ११, तनहुँ र नवलपुरका ७–७ जना, पर्वतका ५ र मुस्ताङका एक जनाको कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ आइतबारको तुलनामा ९४ जना बढीले कोरोना जितेका हुन । आइतबार…
पुरा पढौ