नेपालमा शनिबार थपिए २७ सय ५३ कोरोना संक्रमित

कोरोनाबाट स्याङ्जाकी महिलाको पोखरामा मृत्यु
कार्तिक २२ पोखरा । कोरोना संक्रमणबाट पोखराको फेवासिटी अस्पतालमा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । गत कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएकी स्याङ्जाको पुतलीबजार–८ की ७३ वर्षिया महिलाको आज (शनिबार) उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३ पुगेको छ । यस अघि पोखरा–१७ की एक महिला र नवलपुरको गैंडाकोटका एक गरि दुई जना संक्रमितको संक्रमणबाट मृत्यु भएको निर्देशनालयले विज्ञप्ती मार्फत अध्यावधीक गराएको थियो…
पुरा पढौ
कोरोनाबाट कास्की र नवलपुरका थप दुई जनको मृत्यु

पाँच शय्याको कोभिड अस्पताल सञ्चालन
पर्वतको पैयुँ गाउँपालिकाले पाँच शय्याको कोरोना अस्थायी अस्पताल निर्माण गरेको छ । पैयुँ गाउँपालिकाको केन्द्र हुवासमा कोभिड अस्थायी अस्पताल निर्माण गरिएको हो ।गाउँपालिकाले आफ्ना गाउँपालिकाका कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल निर्माण गरिएको जनाएको छ । अस्पतालमा आवश्यक दुई जना नर्स भर्ना गरिसकिएको र कात्तिक २४ गते चिकित्सकको अन्तर्वार्ता गरेर चिकित्सकसमेतको भर्ना गर्ने तयारी रहेको पैयुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए । उनले दुई नर्स र एक चिकित्सक अस्थायी कोरोना अस्पतालमा करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए…
पुरा पढौ
राष्ट्रिय संगीतकर्मी संघको आकस्मिक रक्तदान

मिर्गौलापीडितलाई सहयोग

बाँकेमा कोरोनाबाट ६३ को मृत्यु

स्वास्थ्य सामग्री सहयोग

कोरोना संक्रणबाट थप दुई जनाको मृत्यु

भारतमा ८४ लाख ६२ हजार बढीमा कोरोना संक्रमण


सार्वजनिक स्थानमा देउसी भैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ की…
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा ८२ प्रतिशत र भरतपुरमा ९५ प्रतिशत भौतिक प्रगति भएको छ । विद्युतीय तार भूमिगत गर्ने उद्देश्यले…
कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो । प्रहरी…
आज २०८३ साल कार्तिक २६ गते बिहीवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी… 