कार्तिक १२ पोखारा । बुधबार गण्डकी प्रदेशका विभिन्न जिल्लाका १ सय ५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, क्षयरोग उपचार केन्द्र पोखरा, चितवन मेडिकल कलेजमा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आज पुष्टि हुनेमध्य सबैभन्दा धेरै कास्कीको पोखरा महानगरपालिकाका ९८ जना छन् । यस्तै नवलपुरमा १६, तनहँुका १४, स्याङ्जाका १३, गोरखाका ११, बाग्लुङका २ र मुस्ताङका एक जनामा कोरोना संक्रमण भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो…
पुरा पढौ