स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा बुधबार राति अमेरिकाका टेलर फ्रिट्जलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् । दोस्रो वरियताका नाडालले ११ औं वरीयताका टेलरमाथि संघर्षपूर्ण जित निकालेको हो। ५ सेटमा लम्बिएको खेलमा नाडालले टेलरमाथि ३–६,७–५,३–६,७–५ र ७–६ (१०–४) को सेटमा जित निकाले। ३६ वर्षीय नाडालको यो ३ सय १० औं ग्रान्डस्लाम जित हो। कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले २ पटक विम्बल्डनको उपाधि जितेका छन्। अब, नाडालले फाइनल प्रवेशका…
पुरा पढौ