साहित्य र कला

आज सिसुवामा ताया:मचा प्रतियोगिता हुँदै

पोखरामा आज तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुँदैछ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगितामा ३५ टिम प्रतिस्पर्धा गर्दैछन् । जसमा पुरुष २७ वटा र महिला ८ वटा गरेर ३५ वटा टीमले सहभागिता जनाएकाे सिशुवा नेवाः खलका अध्यक्ष अर्जुनकुमार ताम्राकारले जानकारी दिए । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यश वर्ष आज हुन लागेकाे हाे । समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने… पुरा पढौ

बाटुलेचाैरमा आज श्रीृृष्ण भजन प्रतियाेगिता हुँदै

पोखराको बाटुलेचौरमा आज राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन आज राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्न लागेको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गर्ने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । नाम दर्ताका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकिएको थियो । भजन प्रतियाेगितामा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जासहित कास्कीका विभिन्न भजन टोली… पुरा पढौ

बाटुलेचौरमा हुने राष्ट्रिय कृष्ण भजन प्रतियोगिता भोलि, तयारी पूरा

पोखरा, साउन ३० पोखराको बाटुलेचौरमा भोलि राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन भोलि शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्न लागेको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धाका लागि नाम टिपाएको प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । नाम दर्ताका लागि मंगलबार अपराह्न ५ बजेसम्मको समयसीमा तोकिएको थियो । जसमा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह… पुरा पढौ

श्रीकृष्ण जन्माष्टमीको दिन बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने

सन्देश श्रेष्ठपोखरा, साउन २३ श्रीकृष्ण जन्माष्टमीको दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ । शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१ ग्ते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि साउन २७ गते अपराह्न ५ बजेसम्म भजन समूहको नाम दर्ता गराउन पाईने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिइन् । भजन समुह दर्ताका लागि ३… पुरा पढौ

स्व.तारापति भट्टराईको स्मृति ग्रन्थ लोकार्पण

साउन १८ तनहुँका राजनीतिक नेता तथा सामाजिक अभियन्ता स्व.तारापति भट्टराईको ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’ स्मृति ग्रन्थ लोकार्पण भएको छ । तारापति स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्व.भट्टराईको स्मृति ग्रन्थ ‘म र मेरो भन्दा माथि नेपाल आमा तथा नेपाली सन्तान’को पूर्व राष्ट्रपति रामवरण यादवले लोकार्पण गरेका हुन् । स्मृति ग्रन्थमा स्व.भट्टराईसँग सम्बन्धित घटना र विषयमा समकालीन राजनीतिक र सामाजिक क्षेत्रका ४० जना लेखकले लेखेका लेख समावेश छन् । १९८९ चैत्र १ गते जन्मेर २०६१ साल… पुरा पढौ

सिसुवामा ऐतिहासिक तायाःमचा नृत्य प्रतियोगिता आयोजना हुने

पोखरा, साउन १७ पोखरामा यहि साउन ३१ गते तायाःमचा नृत्य प्रतियोगिता तथा गाईजात्रा महोत्सव आयोजना हुने भएको छ । नेवाःखल कास्कीको आह्वान तथा सिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । तायाःमचा नाचको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि भन्दै हरेक वर्ष पोखरामा हुँदै आएको प्रतियोगिता यस वर्ष यहि साउन ३० गते शनिबार लेखनाथको सिशुवा बजारमा आयोजना हुँदैछ । नेवारी समुदायमा परिवारको सदस्यको मृत्यू भएको एक वर्ष भित्र गाईजात्रा निकाल्ने परम्परा… पुरा पढौ

नवोदित गायिका लक्ष्मी खनाल पौडेलको मौलिक तीज गीत सार्वजनिक 

पोखरा  नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै आउँदा तीज गीतको संख्या पनि बढ्दै गएको छ। दिनहुँ जसो नयाँ नयाँ तीजका गीत र भिडियो सार्वजनिक भएका छन्। पुराना देखि नवोदित गायक गायिकाले समेत यसपालिको तीजमा आफ्ना प्रस्तुतिलाई दर्शक श्रोता माझ ल्याएका हुन्। तीजकै छेकोमा नवोदित गायिका लक्ष्मी खनाल पौडेलले पनि 'बाबा आमालाई सेवा गरौ' जस्तो सामाजिक मौलिक गीत सार्वजनिक गरेकी छिन्। मोति डिजिटलले बजारमा ल्याएको गीतमा गायिका लक्ष्मीलाई सन्जु खनाल र सुष्मा खनालले साथ दिएका छन्। गीतमा लय र शब्द… पुरा पढौ

पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँचको सूचीमा पोखराका सरस्वती र तीर्थ

पोखरा, साउन १५ पद्मश्री साहित्य पुरस्कारको उत्कृष्ट पाँच पुस्तकमा पोखराका दुई स्रस्टा परेका छन् । पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले आज सार्वजनिक गरेको उत्कृष्ट पाँचको सूचीमा पोखराका दुई स्रस्टाका उपन्यासहरु परेका हुन् । उत्कृष्ट १५ बाट उत्कृष्ट पाँचमा परेका पुस्तकको सूचीमा पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ परेको प्रतिष्ठानले जनाएको छ । पोखरेली स्रस्टासँगै छुदेन काविमोको उरमाल (आख्यान), रमेश भुसालको छालबाटो (गैह्र आख्यान) र भवानी खतिवडाको प्रणाम सगरमाथा (नियात्रा)… पुरा पढौ

नेपाली सिनेमा ‘शिवांश: च्याप्टर -१’ को छायांकन सकियो 

 पोखरा, साउन १४ पोखरा नेपाली कथानक चलचित्र ‘शिवांश: च्याप्टर–१’को छायांकन सकिएको छ। सुटिङ थालेको ३६ औं दिनमा सम्पुर्ण छायांकन सकिएको निर्माता अञ्जान केसीले जानकारी दिए। जेठको पहिलो साता पोखराको लामाचौर स्थित अकला मन्दिरमा फिल्मको शुभ मुहुर्त गरी सुरु भएको सुटिङ ३६ औं दिनमा सकिएको हो।पोखराका लामाचौर, घार्मी, महेन्द्र गुफा, अमला बिसौनी लगायतका  आसपासमा फिल्मको दृश्य खिचिए पछि पुर्ण रुपमा छायांकन सम्पन्न भएको निर्माता  केसीले बताए। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन्। उनको यो डेब्यु निर्देशकीय… पुरा पढौ

तीर्थ श्रेष्ठका सम्मानमा ‘हिउँमा नलेखिएका तीर्थ-पाँच आयामका साथ’ आयोजना

पोखरा, ३ साउन गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोकसंस्कृतिमा सम्पन्न रहेको बताएका छन् । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ–पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गरे । ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका… पुरा पढौ