पोखरा, बैशाख १६ क्षत्री समाज नेपालको अध्यक्षमा पोखराका रिवबहादुर थापा चयन भएका छन् । समाजको चौथो राष्ट्रिय महाधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर कार्की, उपाध्यक्ष (महिला)मा अमृतदेवी वानिया, प्रदेश अन्तर्गत उपाध्यक्षमा लालबहादुर अधिकारी, श्याम कार्की र राजेन्द्र अधिकारी चयन भएका छन् । समाजको केन्द्रीय महासचिवमा पोखरेली पत्रकार कृष्णबहादुर थापा चयन भएका छन् भने कोषाध्यक्षमा पदमबहादुर कार्की र लेखा समितिको अध्यक्षमा शंकरबहादुर के.सी. तथा सचिवमा पदमबहादुर के.सी चयन भएका छन् । समाजको महाधिवेशनले पदाधिकारीसहित ४१…
पुरा पढौ