पोखरा । पोखरामा पारा खेलकुद चैत्र ७ र १० गते हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सञ्चालन हुने पारा खेलकुद अन्तर्गत ९ खेल समावेश गरिएको प्रदेश खेलकुद परिषदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिएका हुन् । प्रतियोगितामा बहुअपाङ्गता बोसिया खेल, बौद्धिक अपाङ्गता दौड, मनोसामाजिक दौड र म्यूजिकल चियर, अटिजमका लागि सफ्टबल, बहिरा महिला ब्याडमिन्टन, बहिरा पुरुष भलिबल, सारीरिक अपाङ्गता महिला टेनिस, सारिरीक अपाङ्खता पुरुष ह्विल चियर बास्केटबल, दृष्टिविहिनतर्फ महिला र पुरुष क्रिकेट प्रतियोगिता हुने भएको…
पुरा पढौ