चैत ४ पोखरा । घुमफिर, मनोरञ्जन र धार्मिक कार्यमा संलग्न हुन पाउँदा आनन्द लाग्ने गरेको एक कार्यक्रममा सहभागि जेष्ठ नागरिकहरुले बताएका छन् । जेष्ठ नागरिक मैत्री खेलकूद प्रतियोगिताका सहभागिहरुले एक आपसमा खुशि बाढ्दै उक्त प्रतिकृया दिएका हुन । जेष्ठ नागरिक मञ्च पोखरा १७ द्वारा आयोजित एवम् महानगर वडास्तरीय आर्थिक सहयोगबाट सञ्चालन भएको विभिन्न प्रतियोगितामा जेष्ठनागरिक महिला तथा पुरुषहरुको सकृय सहभागिता रहेको थियो । प्रतियोगिताको म्यूजिकल चियर महिलातर्फ सारदा पराजुली, भविमाया परियार बसन्धरा शर्मा र पुरुषतर्पm डण्डपानी भण्डारी, टोपराज ढुङ्गाना, र…
पुरा पढौ