पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले सामुदायिक विद्यालयतर्फ माध्यमिक तहका विद्यार्र्थी लक्षित वित्तिय साक्षरता तथा लागूपदार्थ दुव्र्यसन विरुद्धको सचेतना संयुक्त कार्यक्रम सम्पन्न गरेको छ । पोखरा १३, आर्वामा अवस्थित आर्वा बिजय माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतनामा ८५ जना विद्यार्र्थी भाइबहिनीको सहभागीता रहेको थियो । सिद्धार्थ बैङ्क संगको सहकार्यमा आयोजित वित्तय साक्षरता कार्यक्रममा बैङ्किङ्ग क्षेत्रले प्रवाह गर्ने विविध सेवा सुविधाहरुको जानकारी, यस क्षेत्रको बढ्दो डिजिटलाईजेशनका फाईदाहरु साथ साथै सम्भावित जोखिमका प्रकृती र यसबाट बच्न अपनाउनु पर्ने सजकताको विषयमा सिद्धार्थ…
पुरा पढौ