पोखरा, माघ २७ कास्की जिल्ला अदालत बार एसोसियसन पोखराको अध्यक्षमा अधिवक्ता भगवती पहारी चयन भएकी छन् । शार एशोसियसनको शनिबार भएको भेलाले पहारीको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा अधिवक्ता गीता आचार्य, सचिवमा अधिवक्ता कृष्णकुमार श्रेष्ठ, सह–सचिवमा अधिवक्ता प्रिती पाण्डे र कोषाध्यक्षमा अधिवक्ता बिनाका शर्मा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अधिवक्ता शंकर सैंजु, अधिवक्ता ईश्वर परियार, अधिवक्ता अनुप पौडेल, अधिवक्ता गणेशबहादुर आले, अधिवक्ता प्रदीपकुमार राना, अधिवक्ता पुरूषोत्तमराज घिमिरे, अधिवक्ता हेमराज अधिकारी र अधिवक्ता शान्तीकुमारी ढुङ्गाना…
पुरा पढौ