पोखरा, फागुन ४ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको अधिकारका लागि संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको उद्घोष गरेका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उनले प्रदेशको अधिकारका लागि संघ सरकार सँगसँगै संघीय संसदसँगपनि लडाईं लड्नुपर्ने अवस्था आएको बताएका हुन् । प्रदेशको अधिकारका लागि कानून् बनाउने जिम्मेवारी संघ सरकारसँगै संघीय संसदको पनि भएकाले यी दुबैसँग समान लडाईं लड्नुपर्ने उनको भनाई छ । कानून बनाउने जिम्मेवारी केवल सरकारको मात्रै होईन, संसदकोपनि हो,उनले भने,‘त्यसैले…
पुरा पढौ