पोखरा । छोरेपाटन माबि भुपु विद्यार्थी मञ्चल छोरेपाटन विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा सोमबार सरसफाई कार्यक्रम गरेको छ । भू.पू. विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाटको नेतृत्वमा विद्यालय परिसर तथा सिद्धार्थ राजमार्गको प्रहरी चौकी देखि शीतल वतच सहकारी कार्यालयसम्म सरसफाइ तथा सचेतना कार्यक्रम गरेको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, सहप्रधानाध्यापक खेमराज बराल (ध्रुब), डेभिज फल क्लबका अध्यक्ष विनम गुरुङ, मञ्चका वरिष्ठ उपाध्यक्ष हिमलाल उपाध्याय, उपाध्यक्ष कृष्ण पोखरेल, सचिव शालिकराम भण्डारी, सहसचिव ज्योति हमाल,…
पुरा पढौ