पुस २ पोखरा । कवि केवी नाम्जाली भुरुङ मगरको ५७ औं जन्मजयन्तीको अवसरमा कवि रत्न रुद्र हितान मगर पुरस्कृत भएका छन् । सोमबार पोखरामा मगर भाषा प्रतिष्ठान कास्कीले एक कार्यक्रमका विच कवि भुरुङ मगरको ५७ औं जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोह २०८० मार्फत हितान मगरलाई पुरस्कृत गरेको हो । पोखराका अग्रज पत्रकार समेत रहेका कविरत्न मगरलाई गण्डकी प्रज्ञा—प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’, कवि नाम्जालीकी धर्म पत्नी शशि मगरले नगदसहित, प्रमाण पत्र, भांग्रा, फेदा र मालासहित पुरस्कृत गरे । सो…
पुरा पढौ