पुस ३ पोखरा । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीलाई अन्र्तघात मुक्त बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन शत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेसमा अन्र्तघात रोगको रुपमा रहेकाले यसबाट पार्टीलाई मुक्त बनाउनुपर्ने बताएका हुन् । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउन लाग्ने, अन्र्तघात गर्ने रोग छ,उनले भने,‘तर अब पार्टीलाई अन्र्तघात मुक्त बनाउनु पर्छ ।’ उनले विगतमा अन्र्तघातका बाबजुदपनि पार्टी सबभन्दा ठूलो पार्टी बनेको बताए । उनले पार्टीका नेताहरु एकताबद्ध हुँदैन कि भन्ने चिन्ता सर्वत्र…
पुरा पढौ