पोखरा । तमु युवा ह्युल छोंज धींको अध्यक्षमा कास्कीका तोरण गुरुङ निर्वाचित भएका छन् । इलाममा सम्पन्न दोस्रो महाधिवेशनबाट गुरुङको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो । यस्तै संस्थाको उपाध्यक्षमा सर्वजित गुरुङ(रुपन्देही), महिला उपाध्यक्षमा प्रमिला गुरुङ(काठमाडौँ) महासचिवमा तनहुँका मनराज गुरुङ, कोषाध्यक्षमा विनोद गुरुङ चयन भएका छन् । महाधिवेशनले ७ पदाधिकारी सहित २९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । प्रदेश प्रमुखमा तमुवानमा अर्जुन गुरुङ र मगरात थरुहटमा सुकमाया गुरुङ चयन भए । यसैगरी सदस्यहरुमा सुशील गुरुङ, कृष्ण गुरुङ, विक्रम गुरुङ,…
पुरा पढौ