पोखरा । पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा नेपालीजनका महत्वपुर्ण पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठित वाल क्लवको आयोजनामा गायन, नृत्य र अभिनय विघामा विद्यार्थी विच प्रतिस्पर्धा भएको विद्यालयका संगित शिक्षक संगित गायकले जानकारी दिए। कार्यक्रम अन्र्तगत गायन प्रतियोगितामा नम्रता परियार प्रथम,बिवासा परियार दोस्रो, रोशिका वि.क तेस्रो र सुमन परियारले सान्त्वना स्थान प्राप्त गरेका छन् । अभिनय विधामा कक्षा ५ मा अध्ययनरत श्रीषा वाँनिया, सक्षम परियार,सुफी गुरुङ,सम्झना परियार, समिक्षा मगर प्रथम…
पुरा पढौ