भदौ २ पोखरा । पोखरा ७ मा रहेको नुवारथोक टोल बिकास संस्थाको अध्यक्षमा पुन दामोदर बराल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बरालको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा बिना गौतम पौडेल, सचिव दामोदर पराजुली, कोषाध्यक्ष इन्दिरा बराल , सदस्यहरुमा श्रीराम थापा , रामचन्द्र देबकोटा, निर्मला अर्याल बराल, बिष्णु पाण्डे, पार्बती पौडेल र शैलेस बराल निवार्चित भए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका ७ का वडा अध्यक्ष…
पुरा पढौ