फागुन १ काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रिय समितिमा थप १६ जना मनोनित भएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले १६ जनालाई केन्द्रिय समितिमा मनोनित गरेको हो । बैठकपछि निर्णयहरु सुनाउँदै पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले यसअघि २४ जना रहेको केन्द्रिय कमिटीमा १६ जना थपेर ४० सदस्यीय बनाइएको जानकारी दिए । मनोनित हुनेमा निशा मेहता, विन्ध्यवासिनी कंसाकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टिका संग्रौला, हरि भट्ट, ध्रुव गिरी,…
पुरा पढौ