पोखरा । कास्की २ (ख) मा गठबन्धनका तर्फबाट साझा उम्मेद्वार नेपाली कांग्रेसका विन्दुकुमार थापाले शुरुवाती अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका थापाले निकटम प्रतिस्पर्धी नेकपा एमालेकी मिना गुरुङलाई १ हजार ५०९ मतले अग्रता लिएका हुन् । थापाले ३ हजार ९९६ मत प्राप्त गर्दा एमालेकी गुरुङले २ हजार ४८७ मत ल्याएकी छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुण गिरीले १ हजार ८९६ मत ल्याएका छन् । त्यस्तै नेपाल सुशासन पार्टीका कृष्ण भुजेलले १८५, स्वतन्त्र उम्मेद्वार श्रमिक घर्ती क्षेत्रीले १५८,…
पुरा पढौ