पोखरा, मंसिर ६ कास्की निर्वाचन क्षेत्र नम्बर–३ (१) मा नेकपा एमालेका गणेशमान गुरुङले अग्रता बढाउँदै लगेका छन् । उनले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार दुर्गादत्त भण्डारीसँगको मतान्तर बढाउँदै लगेका हुन् । गुरुङले ६ हजार १ सय ८१ मत ल्याएर अग्रता बनाउँदा माओवादीका भण्डारीले ३ हजार ५ सय ४७ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले २ हजार ३ सय ११, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले १ हजार ७ सय ८, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर…
पुरा पढौ